On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर २४ मा लालपूर्जा वितरणका लागि नापजाँच सुरु, महानगर भूमिहिन मुक्त बन्छ : मेयर रेनु दाहाल
समाचार

भरतपुर २४ मा लालपूर्जा वितरणका लागि नापजाँच सुरु, महानगर भूमिहिन मुक्त बन्छ : मेयर रेनु दाहाल

चितवन । 

राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण प्रक्रियाका लागि भरतपुर महानगरमा तीव्र रुपमा काम गरेको छ । भूमिहिनलाई भूमि छिटो वितरण गर्ने प्रक्रिया अनुसार आज भरतपुरको वडा नम्बर २४ स्थित धुव्रचोकबाट निस्सा वितरण सुरु गरेको हो ।

विज्ञापन

एक कार्यक्रमका लागि आज भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना वडा नम्बर २४ का वडा अध्यक्ष कान्छा मल्लले संयुक्त रुपमा भूमिको निस्सा कागज वितरणसगैँ जग्गाको नापजाँच सुरु गरेका थिए ।

विज्ञापन

भने सोही अवसरमा सेटलाईट नक्सा पनिससगैँ हस्तान्तरण गरिएको थियो । फिल्ड आयोगका प्राविधिकसहित वडाका प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा पूर्जा वितरणको सेटेलाइट नक्सा मार्फत नापीको काम सुरु भएको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए ।

उनले भूमिहिन मुक्त अभियान जारी रहेको भन्दै ढुक्क साथ नाँपजाँच अभियानमा सरिक हुन आग्रह गरे । यसअघि गएको १८ गते भरतपुर वा नम्बर १४ बाट निस्सा काग वितरण काम सुरु भएको थियो ।

हाल माडी नगरपालिका र कालिका नगरपालिकामा समेत धमाधम निस्सा वितरणसगैँ नापीको काम भईरहेको अधयक्ष तिमिल्सिनाले बताए । निस्सा पाएसगैँ स्थानियहरुले लामो समयको प्रतिक्षाको घडि पुरा भएको भन्दै खुसी प्कट गरेका थिए

सो अवसरमा बोल्दै मेयर रेनु दाहालले नागरिकका आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडि बढिरहेको बताइन् ।
उनले विकासको गतिमा अगाडी बढेको महानगरमा भूमिहिन मुक्त महानगर बनाउने अभियान आफुहरु रहेको स्पष्ट पारिन् ।

 

चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४ सय ५६ जना, र कालिका नगरमा ५ हजार ५ सय ५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस