On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, जेष्ठ ३, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • एमालेमा निर्णायक शक्ति बन्दै भीम रावल, यसरी ओलीको रणनीतीमा तगारो बन्दै
समाचार

एमालेमा निर्णायक शक्ति बन्दै भीम रावल, यसरी ओलीको रणनीतीमा तगारो बन्दै

काठमाडौं । नेकपा एमाले नेपाली काँग्रेससँग मिलेर एमसीसी पारित गर्ने गरी गठबन्धनको कसरतमा देखिइसकेको छ । सभामुख अग्निप्रसाद सापकोटालाई समेत पदबाट हटाउने रणनीतिका साथ एमाले काँग्रेससँग गठबन्धन गर्न ठिक्क परेको छ ।

सापकोटालाई हटाउने विषय एमसीसीसँग जोडिएर आएको छ । तर, सापकोटालाई हटाउन सदनको दुई तिहाई सांसदको संख्या आवश्यक पर्छ । सापकोटालाई नहटाई एमसीसी टेबुल हुने अवस्था नबन्ने र एमसीसी पनि पारित नहुने अवस्था विकास भएको छ । त्यतिबेला काँग्रेस र एमाले मिलेमा पनि सभामुख हटाउने प्रस्ताव पारित हुँदैन । जसपा र लोसपाको साथ चाहिन्छ । तर, एमाले र जसपाभित्र पनि सभामुखविरुद्धको प्रस्ताव र एमसीसीविरुद्धको प्रस्तावको विपक्षमा सांसदहरु उभिने सम्भावना छ ।

विज्ञापन

एमालेमा भीम रावल खुलेरै एमसीसीको विपक्षमा छन् । उपेन्द्र यादव एमसीसीबारे खुलेका छैनन् ।

विज्ञापन

रावलले एमालेबाट १३ सांसदलाई तान्न सकेमा सभामुखविरुद्धको प्रस्ताव असफल हुनसक्छ । जसपाबाट पनि केही सांसद जोडिएमा रावलले १३ भन्दा कम सांसद जुटाएपुग्छ ।

विश्वस्त स्रोतका अनुसार रावलसँग आफूसहित केही सांसदहरु छन् । एमसीसीको विपक्षमा उभिने संख्या भने थपिन सक्छ । उनी यही मौकाको पर्खाइमा थिए र अब एमालेभित्र एमसीसीविरोधीको मोर्चा कस्न थालेका छन् । रावल बढीभन्दा बढी सांसदहरुलाई तान्न थालिसकेको बुझिएको छ ।

पछिल्लो समय केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा नसमेटेका सांसदहरु पनि रावलसँग नजिकिएका छन् । असन्तुष्टहरुले रावललाई साथ दिने बुझिएको छ । रावलको सक्रियताले उनी अबको राजनीतिक टकरावमा निर्णायक शक्ति बन्नेतर्फ बढिरहेका छन् । उनीसँग १० वा सोभन्दा बढी सांसद भएमा एमसीसी र सभामुख हटाउने प्रस्तावको विषयमा निर्णायक शक्ति बन्नेछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस