On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • यस कारण भीम रावल एमाले पार्टी छाड्दै
समाचार

यस कारण भीम रावल एमाले पार्टी छाड्दै

काठमाडौं ।

नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौतामा रहेका केही बुँदाहरु देशको हितमा नरहेको बताएका छन् ।

विज्ञापन

अमेरिकी सहयोग परियोजना गर्दा भारतको पनि सहमति हुनुपर्ने, अमेरिकाकै कानुन नेपालको कानुनभन्दा माथि हुने लगायतका केही बुँदा अस्पष्ट रहेको उनको दाबी छ ।

विज्ञापन

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियासँग कुराकानी गर्दै उनले एमसीसी सम्झौता नेपालमा ल्याउनमा बाबुराम भट्टराईको पनि हात रहेको बताएका छन् ।

सम्झौतालाई संसदबाट पास गर्नुपर्ने प्रावधान पनि तत्कालीन एमालेकै अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको उनले बताएका छन् । खतिवडालाई कारबाहीको दायरमा ल्याउन आफूले सअघि नै आवाज उठाएको उनको दाबी छ ।

एमसीसीमा मतदान गर्न पार्टीले ह्विीप लगाएको खण्डमा आफू त्यसको विपक्षमा उभिने उनको दाबी छ । यसको अर्थ उनी पार्टी परित्याग पनि गर्न सक्नेछन् ।

‘एकीकृत समाजवादीमा तपाई प्रवेश गर्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले अहिले अन्य पार्टीमा जाने-नजाने नरहेको र आफू एमाले नै रहेको उनो दाबी छ । भविष्यमा के हुन सक्छ भन्ने कुरा अहिल्यै प्रष्ट नभैसकेको उनेको दाबी छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस