सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • धुर्मुस–सुन्तलीले हात झिकेको क्रिकेट मैदान बनाउन भरतपुर महानगरको गृहकार्य
समाचार

धुर्मुस–सुन्तलीले हात झिकेको क्रिकेट मैदान बनाउन भरतपुर महानगरको गृहकार्य

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरपालिकाले गृहकार्य थालेको छ ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फाउन्डेसनले ३ वर्षअघि शुरू गरेको रंगशाला निर्माणको काम अहिले अलपत्र छ ।

विज्ञापन

आर्थिक संकटका कारण धुर्मुस–सुन्ततीले रंगशाला निर्माणको कामबाट हात झिकेपछि भरतपुर महानगरले सक्रियता लिएको छ । रंगशालाको काम अगाडि बढाउने विषयमा भरतपुर महानगरकी मेयर रेणु दाहालले बिहीवार सर्वपक्षीय अन्तर्क्रिया राखेकी छन् ।

विज्ञापन

सरकारले आर्थिक सहयोग गरेमा महानगरपालिका आफैंले रंगशाला निर्माणको काम गर्ने तयारी गरेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस