On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेथी खाने गर्नुभएको छ भने एकचोटी अवश्य पढ्नुहोला, यस्तो हुँदै छ हजुरको शरीर
समाचार

मेथी खाने गर्नुभएको छ भने एकचोटी अवश्य पढ्नुहोला, यस्तो हुँदै छ हजुरको शरीर

भान्सामा मेथीको प्रयोग गर्नुहुन्न भने आजै बाट मेथीको प्रयोग सुरु गर्नुस् । किनकी यसले हाम्रो शरीरलाई अनेकौं फाइदा पुर्याउँछ।यो कोरोना कहरका बेला रोग प्रतिरोधी क्षमता बढाउन मेथी अझै बढी उपयोगी हुन्छ ।

यस्ता छन् बहुगुणी मेथीका फाईदा:- यसले भोक बढाउने तथा संक्रामक रोगबाट रक्षा गर्दछ । मेथी खानाले पसिना आउँछ र शरीरको विजातिय विकार तत्वलाई बाहिर निकाल्दछ ।यसले श्वास तथा शरीरको दुर्गन्धबाट छुट्कारा दिलाउँदछ । यो अल्सरमा पनि लाभकारी हुन्छ ।

विज्ञापन

मेथीबाट बनेको लड्डु एक राम्रो टोनिक हो जो प्रसुति पश्चात खुवाउने गरिन्छ । यसले शरीरको सारा व्याधी निर्मुल गर्ने तथा शरीरमा बच्चाको लागि दुधको मात्रा बढाउने गर्दछ । डायबिटीजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ ।

विज्ञापन

यसमा अमिनो एसिड हुन्छ जो इन्सुलिन निर्माणमा सहायक हुन्छ । यसले थकान कमर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ । यसको पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहारका अनेकन विकार निर्मुलगरी केश र अनुहार कान्तिमय हुन्छ। मधुमेह को रोगिको लागि मेथिदाना फाइदाजनक हुन्छ । एक कप पानीमा वेलुका मेथीदाना भिजाउँने विहान पानी पिउने मेथिदाना चपाएर खाएमा फाइदा हुन्छ ।

वाथ रोग मुटुरोगमा पनि मेथिदाना फाइदाजनक हुन्छ ।मेथी, हल्दी, सौंठ लाघ समभागमा चुर्ण राखेर विहान वेलुका १/१ चम्मच तातो पानी या दूधमा सेवन गर्नाले जोड्नीको दुखाई तथा सबै प्रकारको वाथ रोग र सुजन सुन्निएकोमा फाइदा हुन्छ । मेथी दाना मा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यसको सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ।

प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ । साथै हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमिका रहेको पाइएको छ । मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस