On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हिजो ज्ञानेन्द्रले उचाले, आज प्रचण्डले, देउवा फेरि मोहरा बन्दैछन् : शंकर पोखरेल
समाचार

हिजो ज्ञानेन्द्रले उचाले, आज प्रचण्डले, देउवा फेरि मोहरा बन्दैछन् : शंकर पोखरेल

काठमाडौं । 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देउवालाई फेरि मोहरा बनाइँदै गरेको बताएका छन् । उनले देउवालाई हिजो ज्ञानेन्द्रले उचालेको र आज प्रचण्डले उचालेको बताएका छन् ।

विज्ञापन

महासचिव पोखरेलले सरकार चुनावबाट भाग्न खोजेको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई मोहरा बनाएको पनि बताएका छन् ।

विज्ञापन

महासचिव पोखरेलले ०५९ सालको जस्तैगरी देउवाले चुनाव टार्न खोजेको आरोप लगाएका छन् । पार्टीमा विवाद बढेपछि देउवाले ०५९ सालमा संसद् भंग गरे र संकटकाल लगाएका थिए ।

“हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५९ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ,” उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन्, ” हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड ।”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस