On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ११, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माओवादी पार्टीविना नेपालमा केही हुँदैन : कृष्णबहादुर महरा
समाचार

माओवादी पार्टीविना नेपालमा केही हुँदैन : कृष्णबहादुर महरा

तुलसीपुर ।

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले माओवादीविना देशमा कुनै काम सम्भव नभएको दावी गरेका छन् ।

विज्ञापन

पार्टी प्रवक्तासमेत रहेका नेता महराले बिहीबार दाङमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादीका कारण आएको परिवर्तन कहिले पनि नसिद्धिँने दावी गरे ।

विज्ञापन

उनले पछिल्लो समय माओवादीहरूलाई सिध्याउन केही तत्वहरु लागि परेको बताए । तर त्यो सम्भव नभएको उनको भनाइ छ ।

उनले भने, ‘पछिल्लो समय माओवादीलाई सिध्याउन केही तत्वहरु लागि परेका छन् । माओवादीका कारण आएको परिवर्तन कहिले पनि सिद्धिँदैन। माओवादीविन यो देश नै चल्दैन।’

उनले यो कुरालाई वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वीकारेको र सार्वजनिक कार्यक्रममै मुलुकको परिवर्तन मओवादीविन सम्भव नभएको बताएको स्मरण गराए ।

उनले माओवादी पार्टी श्रमजिवी र जनताको पार्टी एको जिकिर गरे । नेता महराले माओवादी सिद्धान्तमा हिँडेका र श्रमजीवी जनतालाई कहिल्यै नछाड्ने बचन दिए । नेपालमा काम गर्ने वर्गको मुक्तिका लागि कुरा गर्ने कम्युनिष्ट पार्टीहरू धेरै भएपनि उनीहरुले भ्रमको खेति मात्रै गरेको आरोप लगाए ।

उनीहरुले सिद्धान्तभन्दा पनि विकास निर्माणमा मात्र हेर्ने र एकछिनमै सकिने बताए । तर माओवादी पार्टी भने सिद्धान्त र विकास निर्माणलाई सँगै लैजाने पक्षमा रहेको भएकाले अन्य कम्युनिष्टहरु भन्दा फरक भएको नेता महराको दावी छ । माओवादी हिजोका दिनमा सानो भएपनि अहिले विशाल हुँदै गएको सुनाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस