On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला र सचिवमा राई
समाचार

एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला र सचिवमा राई

सोलुखुम्बु ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला चयन भएका छन्। आइतबार अबेर सम्पन्न सातौँ जिल्ला अधिवेशनले बास्तोलाको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन गरेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ।

विज्ञापन

 

विज्ञापन

कमिटीको उपाध्यक्षमा हर्कबहादुर राई, सचिवमा आसकुमार राई (शिशिर), उपसचिव दिपक राजभण्डारी र मिङमा शेर्पा चयन भएका नवनिर्वाचित उपसचिव राजभण्डारीले जानकारी दिए।

पुस २३ गतेदेखि दोर्पुस्थित योङ्ग स्टार क्लवको कर्भड हलमा जारी अधिवेशनले एक दिन ढिला गरी अधिवेशन सम्पन्न गरेको हो। पुस २४ गते अधिवेशन सम्पन्न गर्ने पार्टीको पुर्वनिर्धारित कार्यतालिका रहेपनि सहमति जुटाउन समय लागेकाले एक दिन ढिला गरी जिल्ला कमिटी पदाधिकारी टुंग्याएको उपसचिव राजभण्डारीले बताए। यस अघि तत्कालिन पार्टी अध्यक्ष मानविर राईले पदबाट राजीनामा दिएर बास्तालालाई नै अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो। यस्तै तत्कालिन नेकपा विभाजनपछि एमालेमा आएका तत्कालिन माओवादीका नेता आशकुमार राई ‘शिशिर’लाई सातौँ अधिवेशनले सचिवको जिम्मेवारी प्रदान गरेको छ। नवनिर्वाचित अध्यक्ष बास्तोला जिल्लाको नेचासल्यान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पनि हुन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस