On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रचण्डले भने : राष्ट्रिय सहमतिपछि मात्रै एमसीसी
समाचार

प्रचण्डले भने : राष्ट्रिय सहमतिपछि मात्रै एमसीसी

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।

विज्ञापन

 

विज्ञापन

उनले भने, ‘राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुन्छ । संशोधनसहित सहमतिमा एमसीसी पेश हुन्छ।’ माओवादी केन्द्रको संसदीय दलको बैठकले विभिन्न बोर्ड गठन गर्ने निर्णय गरेको नेता रेखा शर्माले  बताइन् ।

राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिव रामनारायण बिडारीलाई चयन गरेको छ । यस्तै, २१ सदस्यीय संसदीय बोर्डको पनि गठन गरेको छ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । प्रचण्डलाई सांसदहरुले मंगलबारबाट जारी हिउँदे अधिवेशनलाई प्रभावकारी आग्रह गरेका थिए।

जवाफमा अध्यक्ष प्रचण्डले लामो समयदेखि संसद् अवरोध गरिरहेको एमालेसहितको सर्वदलीय बैठक बसालेर संसदीय अवरोध हटाउन आवश्यक पहल गर्ने बताएका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस