On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बिहान खाली पेट खानुस् ल्वाङ, स्वास्थ्यलाई अद्भुत फाइदा
समाचार

बिहान खाली पेट खानुस् ल्वाङ, स्वास्थ्यलाई अद्भुत फाइदा

हाम्रो भान्सामा ल्वाङ भोजनको स्वाद बढाउन प्रयोग गरिन्छ । तर स्वास्थ्यका लागि पनि ल्वाङ उपयोगी छ ।

 

विज्ञापन

बिहान उठ्नेबित्तिकै दुईवटा ल्वाङ राम्ररी चपाएर एक गिलास मनतातो पानी पिउनुस् ।

विज्ञापन

 

 

यहाँ हामी ल्वाङका केही फाइदाहरू बताउनेछौं ।

ल्वाङ इम्युनिटी बूस्टर हो । यसले रुघाखोकी, गलाको खसखस र ज्वरोबाट जोगाउन सहायता गर्छ ।

 

यसमा भएको एन्टी–ब्याक्टेरियल र एन्टी–फंगल गुणले गर्दा कोरोना संक्रमणबाट बचाउन पनि सहयोग गर्छ । शरीरका सबै हानिकारक ब्याक्टेरिया यसले नष्ट गर्छ ।

यसको एन्टी–इन्फ्लेम्मेटरी गुणले कलेजोबाट सबै विषाक्त तत्त्व बाहिर निकाल्छ । उसले कलेजो सुन्निन दिँदैछ ।

छाती पोलेमा वा एसिडिटी भएमा दुईवटा ल्वाङ चुस्नुस् । ल्वाङ हालेको चिया पिउँदा पेटका समस्या भाग्छन् ।

यसमा भएको एन्टी–अक्सिडेन्ट तत्त्वले रगतमा ग्लुकोन नियन्त्रणमा राख्छ र इन्सुलिन उत्पादनलाई प्रोत्साहन गर्छ । मधुमेहका रोगीहरूका लागि यसको सेवन लाभदायक हुन्छ ।

ल्वाङको चियाले मेटाबोलिक रेट बढाउँछ । यसले गर्दा तौल नियन्त्रणमा रहन्छ । बोसो घटाउन पनि यो लाभदायक छ ।

एजेन्सी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस