प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा जुगल निर्वाचित भएका छन्।
शनिबारदेखि चितवनमा जारी चौथो राष्ट्रिय महाधिवेशनले जुगलको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।
विज्ञापन
अध्यक्षमा सहमति भए पनि अन्य पदाधिकारीमा भने सहमति हुन बाँकी छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका विवाद र संकीर्ण राजनीतिक दृष्टिकोणबाट होइन, साझा सभ्यता, सांस्कृतिक निकटता र आर्थिक सहकार्यको आधारमा अघि बढाउनुपर्ने बताएका छन् । पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत नेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध नभई हजारौँ […]
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । विज्ञापन बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । विज्ञापन
काठमाडौं, जेठ १९- वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो । विज्ञापन पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार बिहान मेयर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विज्ञापन उनीविरूद्ध जेठ १२ गते […]
काठमाडौँ, जेठ १९- आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । विज्ञापन […]
काठमाडौं । आज २०८३ जेठ १४ गते बिहिबारको राशिफल । मेष विज्ञापन आज मनमा नयाँ योजना पलाउन सक्छ र त्यसलाई तुरुन्त सुरु गर्ने इच्छा पनि जाग्न सक्छ। टाढाको व्यक्तिबाट आएको खबरले उत्साह थप्नेछ। हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। आजको शुभ रंग गाढा सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ। विज्ञापन मिथुन आज कसैसँगको भेटले […]
चितवन, जेठ १३ – वि.सं.२०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः विज्ञापन मेष:- कुनै विशेष कार्यका लागि तपाईको खोजी हुनेछ । काम र क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । विज्ञापन वृषः सकारात्मक सोचका […]
फेसबुक प्रतिक्रियाहरु