काठमाण्डाै ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।
विज्ञापन
प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो ।
विज्ञापन
लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाएका राप्रपा नेता माेहन श्रेष्ठले जानकारी दिनुभयो ।
फेसबुक प्रतिक्रियाहरु