On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रावलको नेतृत्वमा १० भाईले प्यानल बनाएर चुनाव लड्ने , केपी ओलीलाई तनाब !
समाचार

रावलको नेतृत्वमा १० भाईले प्यानल बनाएर चुनाव लड्ने , केपी ओलीलाई तनाब !

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी भैसकेको छ । नेताहरु अहिले चितवन आउने जाने क्रम बढेको छ । पार्टी जीवनमा एमालेले पहिलोपटक विधान महाधिवेशन ललितपुरमा भव्य रुपमा सम्पन्न गरेर सर्वसम्मत् रुपमा विधान पारित गरेर नेतृत्व पनि सर्वसम्मत् नै चयन गर्ने सन्देश दिईसकेको छ ।

विज्ञापन

तर, माधव नेपाल समूह छोडेर १० बुँदे सहमति कार्यान्वनय भन्दै एमालेमा बसेका नेताहरुले आफ्नो राजनीतिक भविष्य सुनिश्चितताको लागि अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तालाई तिव्रता दिएका छन् । नेतृत्वको लागि उपाध्यक्ष भीम बहादुर रावलले अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गर्ने तयारी थालेका छन्। उनले महाधिवेशन प्रतिनिधि छनौटको विषयमा पनि प्रश्न उठाएका छन् । रावलले अध्यक्षमा उठ्ने निधो गर्नुअघि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ता फलदायी नभएपछि रावल नेतृत्वमा उठ्नेगरि आन्तरिक तयारीमा जुटेका छन् ।

विज्ञापन

हिजोमात्रै पनि दश भाईमध्येका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । उनीहरुले पदाधिकारीमा सहमति नगरे आफूहरु १० जनाले प्यानल बनाएर चुनाव लड्ने जानकारी दिएको उच्च स्रोतको दाबी छ । सुरुमा ओली उनीहरुको प्रस्तावमा खासै सकारात्मक सुनिएका थिएनन् । तर, उनीहरुले प्यालन नै बनाएर जानेजस्तो कुरा गर्न थालेपछि भने ओली केही लचक बनेको स्रोतको दाबी छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस