On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका पति, छोरा-छोरी सबैको दु’र्घटनामा मृ’त्यु
समाचार

श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका पति, छोरा-छोरी सबैको दु’र्घटनामा मृ’त्यु

बिहार। 

बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका पाँच जना नातेदारहरुको सडक दु’र्घटनामा मृ’त्यु भएको छ। भारतको बिहार राज्यको लखीसरायमा सुमोलाई ट्रकले ठक्कर दिँदा उनीहरुको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

विज्ञापन

दु’र्घटनामा ६ जनाको मृ’त्यु भएको र ४ जना गभ्मीर घाइते भएको बताइएको छ। एजेन्सीहरुका अनुसार उनीहरु दाहसंस्कारबाट फर्किरहेका थिए। घाइतेहरुको स्थानीय सदर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम संस्कार गरेर फर्किँदा दुर्घटना भएको थियो। जसमा लालजित सिंह, उनका छोरा अमित शेखर उर्फ नेमानी सिंह, रामचन्द्र सिंह र छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृ’त्यु भएको हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस