On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दु’र्घ’टना : तीन जनाको ज्यान गयाे
समाचार

ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दु’र्घ’टना : तीन जनाको ज्यान गयाे

ओखलढुङ्गा  । 

ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दु’र्घ’टना हुँदा तीन जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् ।

विज्ञापन

आज बिहान ओखलढुङ्गाको चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेका यात्रु दुर्घटनामा परेका हुन् । प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप सुनकोशी गाउँपालिका वडा नं. ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँबाट खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

विज्ञापन

घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिनुभयो । गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर मगाएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

जीपमा सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका नागरिक थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस