On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • माधव नेपालले कम्युनिस्ट आन्दोलनसँग गद्धारी गरे : प्रभु साह
समाचार

माधव नेपालले कम्युनिस्ट आन्दोलनसँग गद्धारी गरे : प्रभु साह

काठमाडौं ।

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री प्रभु साहले पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि कम्युनिस्ट आन्दोलनसँग गद्दारी गरेको आरोप लगाएका छन् ।

विज्ञापन

शुक्रवार नेकपा एमालेको प्रथम कोल्हवी नगर अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै साहले २०७४ सालको निर्वाचनमा कम्युनिस्टहरु आपसमा मिलेर चुनाव लडेको र जनताले समेत विजयी बनाएर सत्ता सुम्पिएको बताए ।

विज्ञापन

माधव नेपालले जनताको सो मतविपरीत कम्युनिस्ट आन्दोलनलाई धोका दिँदै शेरबहादुर देउवासँग मिलेर सरकार बनाएको उनको आरोप थियो ।

कुनै बेला राजाको पाउमा दाम चढाएका नेता नेपालले अहिले देउवाको पाउमा दाम चढाएको साहको टिप्पणी थियो । माधव नेपाल कम्युनिस्ट आन्दोलनकै कलंक भएको भन्दै उनले कलंकलाई पखालेर फाल्नुपर्ने बताए ।

कार्यक्रममा एमाले प्रवक्ता प्रदीप ज्ञवाली, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश २ का सह–ईन्चार्ज अच्युत मैनालीलगायतका नेता सहभागी थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस