On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रको सदस्य संख्या पौने सात लाख
समाचार

माओवादी केन्द्रको सदस्य संख्या पौने सात लाख

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको पार्टी सदस्य संख्या पौने ७ लाख पुग्ने भएको छ।

बिहीबार साँझसम्म साढे ५ लाख सदस्यको विवरण इन्ट्री भइसकेको छ। बाँकी सवा लाखको इन्ट्री गर्ने काम भइरहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

विज्ञापन

माओवादीले केही महिनादेखि देशभर सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई तीव्र पारेको थियो। एक महिनाकै अवधिमा सदस्य बन्नेको संख्यामा वृद्धि भएको महराले बताए।

विज्ञापन

‘हाम्रो पार्टीको अहिले साँझसम्म साढे ५ लाख सदस्यको विवरण इन्ट्री भइसकेको छ। अझै सवा लाख सदस्यको विवरण हार्ड कपी (फर्म) प्राप्त भएकोले इन्ट्री जारी छ’, महराले नेपालखबरसँग भने, ‘यसमा पूर्णकालीन र साधारण गरी दुवै थरी सदस्य छन् ।’

उनका अनुसार प्रदेश २ र १ तथा अन्य प्रदेशका विकट गाउँबाट सदस्यहरुले भरेका फर्म आउने क्रम जारी छ।

‘हाम्रो सदस्यहरुले भरेका फर्म संकलन भइरहेका छन्, विकट गाउँपालिकाबाट आउने क्रम जारी छ’, उनले भने, ‘ती हार्ड कपी लिने काम भइरहेको छ। अब सदस्यता नवीकरण र वितरणका लागि म्याद थप्दैनौँ।’

उनले बागमती प्रदेशबाट सबैभन्दा बढी सदस्यता भरिएको बताएका छन्। एक वर्षमै ३० लाख सदस्य बनाउने लक्ष्य राखेको माओवादी केन्द्रले एक महिनाको अवधिमा नवीकरण र नयाँ सदस्यता भर्ने संख्या पौने ७ लाख पुर्‍याउन सफल भएको हो ।

माओवादीले सदस्यताको विवरण डिजिटलाइज्ड गरिरहेको छ।

‘अहिले सदस्यहरुको सबै विवरण डिजिटलाइज्ड गर्ने काम भइरहेको छ, त्यसमा सदस्यको पार्टी सदस्यता विवरण, पार्टी सदस्यता लिएको मिति, तस्वीर सहितका विवरण हुन्छन्,’ प्रवक्ता महराले थपे।

माओवादी केन्द्रको मंसिर ४ गते वडा अधिवेशन हुँदैछ। पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन तय भएको छ।

राष्ट्रिय सम्मेलनकै लागि माओवादीले असोजदेखि पार्टी सदस्यता नवीकरण र नयाँ वितरण संकलन गरिरहेको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस