On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मन्त्री आलेको अर्को कदम , नेपाल एयरलाइन्सको टिकटबाट युरोप, अष्ट्रेलिय र एशियामा यात्रा गर्न पाइने
समाचार

मन्त्री आलेको अर्को कदम , नेपाल एयरलाइन्सको टिकटबाट युरोप, अष्ट्रेलिय र एशियामा यात्रा गर्न पाइने

काठमाडौं ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ ।

विज्ञापन

नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन

सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एकअर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताएकी छिन् ।

उनले सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने जनाएकी छिन् ।

टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ ।

टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो । गन्तव्य र एयरलाइन्सको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।

१ काठमाडौं–बैंकक–सोल नेपाल एयरलाइन्स–थाइ एयरवेज

२ काठमाडौं–बैंकक–सिड्नी नेपाल एयरलाइन्स–थाइ एयरवेज

३ काठमाडौं–बैंकक–टोक्यो नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स

४ काठमाडौं–दोहा–कुवेत नेपाल एयरलाइन्स–कुवेत एयरवेज

५ काठमाडौं–दुबई–कुवेत नेपाल एयरलाइन्स–कुवेत एयरवेज

६ काठमाडौं–दुबई–जुरिच नेपाल एयरलाइन्स–इमिरेट्स

७ काठमाडौं–दुबई–लण्डन नेपाल एयरलाइन्स–इमिरेट्स

८ काठमाडौं–दुबई–फ्र्याङ्कफर्ट नेपाल एयरलाइन्स–इमिरेट्स

९ काठमाडौं–दुबई–पेरिस नेपाल एयरलाइन्स–इमिरेट्स

१० काठमाडौं–दुबई–बहराइन नेपाल एयरलाइन्स–इमिरेट्स

मन्त्री आलेको चेतावनी ,एमाले पार्टी सखाप पार्छौ

संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री प्रेम आलेले ओलीको पार्टी तहसनहस पारिदिने चेतावनी दिए। उनले भने ‘यो एकता र पाँच दलीय एलाइन्स सबै निर्वाचनसम्म रहन्छ,। हामी एमाले पार्टीको सखाप पार्छौ।’

मन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर एयरपोर्ट र राष्ट्रकै सातौं धाम मालिकार्जुनको लागि बजेटको कमी हुन नदिने बताए। नेकपा एसको जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले अहिले एयरपोर्टको लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने उद्घोष गरे।

सूर्यमा ग्रहण लागिसक्यो, चुनावमा गठबन्धनले केपी गुटको पत्तासाफ गर्छ: माधव नेपाल

 

डडेलधुरा ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् ।

 

 

बुधबार आयोजित पार्टीको कार्यक्रममा नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरे।

‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ,’ नेपालले भने, ‘तर के गर्ने त्यही अहिले सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर अघि बढेका छौं । अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो ।’

पाँच पार्टीको गठबन्धन बनेको भन्दै नेपालले आउने चुनावमा ‘केपी ओली गुट’ पत्तासाफ हुने दाबीसमेत गरे । ‘आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं, केपी गुटको पत्तासाफ हुने छ ।’

‘आउने चुनावमा केपी गुटको कति सिट आउँछ त्यो टर्च बालेर खोज्नुपर्छ भनेर मैले भनिसकेको छु,’ उनले थपे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस