On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवन आउँदै गरेको बस धादिङमा दु’र्घ’टना, ३५ यात्रु घाइते, दुईको अवस्था गम्भीर
समाचार

चितवन आउँदै गरेको बस धादिङमा दु’र्घ’टना, ३५ यात्रु घाइते, दुईको अवस्था गम्भीर

धादिङ।

धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका-८ मा बुधबार भएको बस दु’र्घ’टनामा ३५ जना घाइते भएका छन् । तीव्र गतिमा गुडेको बस साँघुरो घुम्तीमा ठोक्किदा भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विज्ञापन

धादिङबेसीबाट चितवन गइरहेको ना ५ ख ३२३५ नंको बस र काठमाडौंबाट धादिङबेँसीहुँदै फूलखर्कतर्फ आउँदै गरेको ना ७ ख ५८२८ नंको बस ठोक्किएर दु’र्घ’टना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताए।

विज्ञापन

 

 

 

दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो । दु’र्घ’टनापछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ। रासस

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस