On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • ‘एकिकृत समाजवादीलाई अवैध भन्ने योगेश भट्टराई को हो ?, ओलीको चरणमा पाउ पर्नेले ठूलो कुरा गर्ने ?’
समाचार

‘एकिकृत समाजवादीलाई अवैध भन्ने योगेश भट्टराई को हो ?, ओलीको चरणमा पाउ पर्नेले ठूलो कुरा गर्ने ?’

काठमाडौं । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको भनाईप्रति नेकपा एकीकृत समाजवादीका नेता रामप्रसाद रिजालले आपत्ति जनाएका छन् । भट्टराईले अवैध शक्तिलाई एमालेले पत्राचार नगर्ने बताएका थिए । नेता रिजालले भने, ‘माधवकुमार नेपालले नेतृत्व गरेको हाम्रो पार्टी नेकपा एकिकृत समाजवादीलाई अवैध भन्ने योगेश भट्टराई को हाे ? ओलीको दास बनेर प्रतिगामी ओलीको चरणमा पाउ पर्ने भट्टराईलाई ठूलो कुरो गर्ने नैतिक अधिकार समेत छैन् ।’

नेता रिजालले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी मात्र सक्कली कम्युनिस्ट पार्टी भएको बताए । उनले भने, ‘ओली गुटको पार्टी चाहि अवैध कम्युनिस्ट पार्टी हो । एमाले सर्वहाराको पार्टी होईन सर्वहारालाई लुट्ने ठग्ने चुस्ने सामन्तीहरूको पार्टी हो ।’ नेता रामप्रसाद रिजालले योगेशहरूले धेरै फुर्ती नगर्दा हुने बताए । उनले भने, ‘उनीहरूले ओलीसंग मिलेर घर जलाएर खरानीको व्यापार गरे अब ठुला कुरा गर्न सुहाउदैन् ।’

विज्ञापन

कम्यूनिस्ट आन्दोलनका महानायक शान्ति प्रकृया हिमायती संसद र संविधान जोगाउने माधवकुमार नेपाललाई गाली गर्ने हैसियत योगेश भट्टराईसँग नभएको नेता रिजालले टिप्पणी गरे । उनले भने, ‘अहिलेको व्यवस्था एकदलीय होइन कुन दल बैधानिक हो, होइन ? भन्ने कुरा भन्न योगेश भट्टराईलाई अधिकार छैन । तपाई निर्वाचन आयोग पनि होइन मुलुकको संविधान कानून विधिः प्रकृया विरूद्ध बोल्ने छुट तपाईलाई छैन् ।’

विज्ञापन

यस अघि एमाले सचिव भट्टराईले एमालेको दशौँ महाधिवेशनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई निमन्त्रण नदिने बताएका थिए । आगामी १० देखि १२ मंसिरसम्म चितवनमा सम्पन्न हुने महाधिवेशनको तयारीबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरेको एमालेले नेपाल नेतृत्वको पार्टीलाई अवैध गर्भधारणबाट बनेको राजनीतिक दलको संज्ञा दिएको थियाे । अवैध शक्तिलाई आफ्नो पार्टीले पत्राचार नगर्ने सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका थिए ।

एमालेले प्रमुख दलसहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी, विश्वभरका कम्युनिस्ट पार्टीका प्रतिनिधि, एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय संस्था आइक्यापमा आबद्ध राजनीतिक दलहरूलाई दशौँ महाधिवेशनको निम्तो दिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस