On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • एमाले महाधिवेशन वैचारिक शुन्यताको होइन : योगेश भट्टराई
समाचार

एमाले महाधिवेशन वैचारिक शुन्यताको होइन : योगेश भट्टराई

काठमाडौं । 

नेकपा एमालेको १० औं महाधिवशेनले विधान महाधिवशेनबाट पारित राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान प्रस्तावको अपनत्व ग्रहण गर्ने छ। सचिव एवं एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनबाट सर्वसम्मत ढंगबाट पारित भएका तीन वटै दस्तावेजको राष्ट्रिय महाधिवेशनले अपनत्व ग्रहण गर्ने स्पष्ट पारे।

विज्ञापन

‘महाधिवेशनको उद्घटन सत्रपछि तीन वटै प्रस्ताव टेबल हुनेछन् । ती प्रस्तावको महाधिवशेनले अपनत्व ग्रहण गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ’, उनले भने। उनले वैचारिक शुन्यताको महाधिवेशन नभएको बताए। ‘यो वैचारिक शुन्यताको महाधिवेशन होइन, दुई वटै महाधिवशेन एउटै हो’, उनले भने, ‘विधान महाधिवेशनको राष्ट्रिय महाधिवेशन अपनत्व ग्रहण गरिनेछ।’

विज्ञापन

उनले राष्ट्रिय महाधिवेशनको मुल कार्यभार नेतृत्व चयन नै भएपछि विधान महाधिवेशन र राष्ट्रिय महाधिवशेनका बीचमा कुनै नयाँ विषयवस्तु आएमा समेट्न सकिने उनको भनाइ छ। विधान महाधिवेशनले पारित गरेका राजनीतिक, सांगठानिक तथा विधानसम्बन्धी व्यवस्थाको बुझाइमा एकरुपता कायम गर्दै तिनको वैचारिक, राजनीतिक तथा सांगठानिक जगमा एमाले थप सुदृढ र एकताबद्ध गर्न दसौं राष्ट्रिय महाधिवेशनले ठोस रुपमा मार्गदर्शन गर्ने उनले बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस