On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • राम जन्मभूमि अयोध्या नेपालमै पर्छ : ओली
समाचार

राम जन्मभूमि अयोध्या नेपालमै पर्छ : ओली

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने बताउँदै फैजावाद झुटो भएको बताएका छन् ।

विज्ञापन

शनिबार ललितपुरमा पुस्तक विमोचन समारोहमा उपस्थित भएर मन्तव्य राख्ने क्रममा अध्यक्ष ओलीले रामको जन्मभूमि अयोध्या भारत नभई नेपालमै पर्ने ठोकुवा गरे ।

विज्ञापन

प्रधानमन्त्री रहँदा राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा विवादमा तानिएका ओलीले विगत सम्झेर त्यतिबेला यस विषयमा ठूलै बबन्डर मच्चिएको पनि स्मरण गरे ।

उनले भने, ‘राम जन्मभूमि अहिले नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो । त्यो सही कुरा होइन भन्दाखेरि कत्रो उत्पात ?’

ऋषिमुनी, रामलगायतको जन्म नेपालमा भएको भन्दा छिमेकी राष्ट्र भारतले पीर गर्ने गरेको पनि ओलीले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस