On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गृहजिल्ला चितवन आएर प्रचण्डले भने, ‘मलामी जाँदा नाच्ने मान्छे कोही छन् भने ओली हुन्’
समाचार

गृहजिल्ला चितवन आएर प्रचण्डले भने, ‘मलामी जाँदा नाच्ने मान्छे कोही छन् भने ओली हुन्’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई मलामी जाँदा पनि नाच्ने मान्छेको संज्ञा दिएका छन् ।

आज चितवनको भरतपुरमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘ओली बालुवाटारबाट बालकोट जानु ठूलो पराजय भएको हो । पराजयमा उनी नाच्दै र खुसी हुँदै गए । यो भनेको मलामी जाँदा पनि नाच्ने र हाँस्ने प्रवृत्ति हो । कोही मलामी जाँदा पनि नाच्छन्, हाँस्छन् भने त्यो ओली हो, ओली प्रवृत्ति हो ।’

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस