On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर २२, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • वाईसीएलले रोल्पाको परिवर्तन गाउँपालिकामा नयाँ नेतृत्व चयन गर्‍याे
समाचार

वाईसीएलले रोल्पाको परिवर्तन गाउँपालिकामा नयाँ नेतृत्व चयन गर्‍याे

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले रोल्पाको परिवर्तन गाउँपालिकामा दोस्रो गाउँ सम्मेलन सम्पन्न गरेको छ।

आइतबार सम्पन्न गाउँ सम्मेलनले पूर्णबहादुर बुढाको अध्यक्षतामा वाईसीएलको ३५ सदस्यीय परिवर्तन गाउँपािलका कमिटी चयन गरेको छ।

विज्ञापन

वाईसीएलका नवनिर्वाचित केन्द्रीय संयोजक सुमन देवकोटाले माओवादीको आधारक्षेत्र रोल्पाबाट सांगठनिक कार्यक्रम सुरु गरेका हुन्।

विज्ञापन

सम्मेनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभाका सदस्य दीपेन्द्र पुन ‘सिजल’ले आफ्ना पार्टी अध्यक्ष प्रचण्ड निरन्तर क्रान्तिकारी भएकै कारण ‘प्रतिक्रियवादीहरू’ले उनी नसुध्रेको आरोप लगाइरहेको दाबी गरे।

यस्तै वाईसीएल संयोजक देवकोटाले प्रतिगमन र प्रतिगामीको कडा रूपमा प्रतिवाद गरिने चेतावनी दिए।

यसैगरी वाईसीएलका लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुनले पार्टीका अध्यक्ष प्रचण्डको निर्देशनबमोजिम ‘इँटाको जवाफ पत्थरले दिनुपर्ने’ बताए।

केपी ओलीलाई धक्का : प्रभु साहले नेकपा ब्युँताउने, ५१ सदस्यीय कमिटी तयार

माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । अब उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ ।

 

‘केपी ओलीले हाम्रा ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको हुनाले हामी एमालेमा रहन नसक्ने भयौं, प्रभु साह निकट एकजना नेताले भने, ‘त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसक्यो, केही दिनमै घोषणा हुन्छ ।’

 

यसअघि प्रभु साह नेकपा माओवादी केन्द्रमै फर्कने चर्चा पनि चलेको थियो । तर, माओवादीको मुख्य नेतृत्वले यसमा चासो नदेखाएको भन्दै साहले बेग्लै पार्टी बनाउने निर्णय लिएको स्रोतले बतायो । तत्कालका लागि नयाँ पार्टीको नाम नेकपा नै राखेर अघि बढ्ने साहको तयारी छ ।

नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले पनि साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने स्रोतको दाबी छ ।

रौतहट​का​ पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए । आइटी आर्मीको ब्यानरमा प्रदेश २ मा विभिन्न कार्यक्रमहरु गरेका उनले यसमार्फत सातै प्रदेशमा नेटवर्क बनिसकेको बताउँदै अब देशैभरि नेकपा पुनर्जाग्रित गर्ने लाइन लिएको स्रोतले बतायो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस