On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • १० बुँदे कार्यान्वयन नहुँदा एमालेमा १० भाईको असन्तुष्टि बढ्यो
समाचार

१० बुँदे कार्यान्वयन नहुँदा एमालेमा १० भाईको असन्तुष्टि बढ्यो

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका १० जना नेताहरुले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै आएका छन् । तर, ओली १० बुँदे हुबहु कार्यान्वयन गर्न नसकिने अडानमा छन् ।

सहमति कार्यान्वयन नहुँदा उपाध्यक्ष भीम रावलसहित १० नेताहरु असन्तुष्ट छन् । विगतमा माधवकुमार नेपाल पक्षधर ती नेताहरु पार्टी विभाजन हुँदा नेपाललाई साथ नदिई एमालेमै बसेका थिए । उनीहरुलाई १० बुँदे सहमति कार्यान्वयनको वचन दिइएको थियो ।

विज्ञापन

एमालेको कमिटी र जिम्मेवारी २ जेठ २०७५ को अवस्थामा फर्काउने १० बुँदाको मुख्य विषय हो । त्यतिबेलाको कमिटी र जिम्मेवारी अनुसार विभिन्न प्रदेशमा माधव नेपाल पक्षधरहरु इञ्चार्ज थिए । तर, ओलीले इन्चार्ज परिवर्तन गरेका छन् । त्यसप्रति रावललगायतका नेताहरु असन्तुष्ट छन् ।

विज्ञापन

उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिए । उनले पार्टीको जिम्मेवारी सहमति अनुसार हुनुपर्ने र त्यसमा कुनैपनि सम्झौता नभएको स्पष्ट पारेका छन् ।

एमालेको १० भाईमा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यका अलावा स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस