On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘गाई काटेर खानु हाम्रो अधिकार हो, अपराध होइन’
समाचार

‘गाई काटेर खानु हाम्रो अधिकार हो, अपराध होइन’

काठमाडौं । विभेदकारी कानुन खारेजी संघर्ष समितिले धर्मनिरपेक्षताका नाममा विभेद लादेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

बुधबार संघर्ष समितिले माइतिघरमा ‘आमा मान्नेले दुध मात्रै खालान्, हामी गाईको मासु पनि खान्छौँ’ लगायतका प्लेकार्डसहित विभेदकारी कानुन खारेजीको माग गर्दै प्रदर्शन गरेकाे हाे ।

विज्ञापन

 

विज्ञापन

‘हाम्रो बुबुबाजेले खाए, हाम्रा बाउ बाजे खाए, त्यसपछि उनीहरु र हामीलाई जेल हाल्ने कानुन बनाए’, ‘गाई काट्यो भन्दैमा जेल हाल्छ, गोरु काट्यो भन्दैमा जेल हाल्छ, जतीय विभेद उही गर्छ तर सदभाव हामीले विगार्यौँ भन्छ’ लगायतका प्लेकार्डसहितका नाराहरु प्रदर्शकारीहरुले लगाएका थिए ।

यसैगरी नेपाल हिन्दू राष्ट्र नभई धर्मनिरपेक्ष राष्ट्र भएको पनि प्रदर्शनकारीले प्लेकार्डमाफर्त विरोध प्रदर्शन गरेका छन् । ‘तिम्रो कानुनको हतकडी किन ? यो देश धर्मनिरपेक्ष देश हो, हिन्दराष्ट्र होइन । गाई काटेर खानु हाम्रो अधिकार हो, अपराध होइन ।’

 

संघर्ष समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ धर्मनिरपेक्षता (षड्यन्त्रपूर्ण सनातनी धर्म रक्षाको नाममा)को धज्जी उडाउँदै यो विभेदकारी सत्ताले आज पनि आदिवासी-जनजाति, दलित, मुस्लिम र सीमान्तीकृत उत्पीडित समुदायमाथि पटक–पटक विभेदकारी कानुन लादेर जेलनेल, धरपकड, हत्या र बर्बर दमन जारी छ ।’

आदिवासी-जनजाति, दलित, मुस्लिम आदि समुदायले मासु–जन्य आहारको रूपमा उपभोग गर्दै आएको गाईलाई कथित ‘राष्ट्रिय जनावर’को गलत तर्क पेश गर्दै गाई-गोरुको बध गरेमा अपराध करार गर्दै मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद–२७ अनुसार ‘गाई, गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको छ ।

 

उक्त दण्ड सजायको व्यवस्थाले कुनै पनि व्यक्तिले न्यूनतम खाद्य एवं आहार उपभोग गर्न पाउने मानवअधिकार र मौलिक हकको हत्या गरेको छ भनेर जारी विज्ञप्तिमा भनिएको छ ।

संघर्ष समितिका अगुवा मुक्तान थेबाले पहिलो चरणको आन्दोलन भएको बताउँदै विभेदकारी कानुन खारेजी नगरेसम्म निरन्तर आन्दोलन गर्ने बताए । उनले आन्दोलनको स्वरुप परिवर्तन हुँदै जाने र केही समयमा नै आन्दोलन देशभर हुने जानकारी दिए ।

 

संघर्ष समितिले राज्यका विभेदकारी कानुन, दण्ड-सजाय र दमनविरुद्ध सशक्त प्रतिवाद र प्रतिरोध आन्दोलनमा ऐक्यबद्धता जनाउन सम्पूर्ण प्रगतिशील र क्रान्तिकारी जनसमुदायमा अनुरोध समेत गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस