On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पहाडमा त के हो के हो, मधेशमा वालविवाह गर्न पाउँनु पर्छ : मातृका यादव
समाचार

पहाडमा त के हो के हो, मधेशमा वालविवाह गर्न पाउँनु पर्छ : मातृका यादव

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले मधेशमा वालविवाहलाई मान्यता दिनु पर्ने माग गरेका छन् । सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले पहाडमा नभए मधेशमा वालविवाहलाई वैधानिक वनाउन माग गरेका हुन ।

मुलुकी देवानी संहिता–२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । २० वर्षभन्दा मुनिको विवाहलाई वालविवाह मानेर कारवाही गर्ने कानुनी प्रावधान छ। तर, उनले विवाहको उमेर घटाउनुपर्ने माग गरेका छन् ।

विज्ञापन

‘विवाहको उमेर घटाउनै पर्छ । पहाडमा त के हो के हो मधेसमा त उमेर घटाउनै पर्छ’ उनले भने–‘युरोपमा त पढ्छन् र ढिलो विवाह हुन्छ । हाम्रो मधेसमा त गरिबी छ । बढी उमेर भयो भने त गाह्रो हुन्छ । दाइजोलगायतले पनि गाह्रो हुन्छ । पढाउन गाह्रो छ।’

विज्ञापन

यादवको भनाइमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि समर्थन जनाएका छन्। यस्तै, समितिका सभापति कृष्णभक्त पोखरेलले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ र विवाहका लागि २० वर्ष तोकिएकाले पनि समस्या निम्तिएको बताए । उनले यसमा केही हेरफेर हुनुपर्ने पनि बताए ।

पुर्वमन्त्री समेत रहेका नेता यादवले लिभिङ टुगेदरलाई पनि कानुनी मान्यता दिनुपर्ने बताएका छन् । ‘चोरी–चोरीकन बस्छन् र अ’पराध हुन्छ । यी विषयहरूलाई क्लियर गर्नुपर्छ ।’– उनले भने।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस