On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड
समाचार

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार गर्ने गरेको बताएका छन् । नेपाल दलित मुक्ति मोर्चा, केन्द्रीय समितिको पूर्ण बैठकलाई आज संम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफु ब्राम्हण समुदायको भए पनि क्रान्तिकारी भएरै मर्ने चाहना भएको बताए ।

विज्ञापन

१० वर्षे जनयुद्ध उत्पीडन र बिभेदमा पारिएका समुदायको आन्दोलन भएको बताउँदै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व गरेको हुँदा आफुलाई आन्दोलन र वर्ग संघर्षले नेता बनाएको उल्लेख गरे । उनले भने, ‘सम्पूर्ण दलित र उत्पीडित वर्ग समुदायको मुक्तिका लागि लढेको कारण अरु पार्टीहरुले मलाई दलित ठानेर छुवाछुत गर्छन् । तर, प्रचण्ड क्रान्ति र वर्ग संघर्षले बनाएको हो, म क्रान्तिबाट टाढा छैन ।’

विज्ञापन

कांग्रेस एमाले लगायतका पार्टीले माओवादीलाई जनयुद्धमा जस्तै घेराबन्दीमा परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका बिरुद्ध सम्पूर्ण माओवादीहरु एक हुनु पर्ने बताए । केपी ओलीले पटक पटक संसद बिगठन गर्नु माआवादी पार्टीलाई सिद्ध्याउने खेल भएको उनको तर्क छ ।

पूर्व माओवादी लगायत क्रान्तिकारी बिचार राख्नेहरुबीचको एकताको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, 󠇃‘अचेल, मेरो मोहन बिक्रम सिंहसंग माया प्रीति बस्न थालेको छ । मोहन बैद्य जिसंग कुरा हुन्छ, बाबुराम जि, उपेन्द्र जिसंग पनि कुराकानी हुन थालेको छ । बिप्लव जि पनि नजिक हुनु भएको छ ।’ सबै माओवादी एक भई मिल्नुको बिकल्प नभएको उनको भनाई छ ।

पछिल्लो समय माओवादी पार्टीमा बिचलन आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पद, पैसा, लोभ र लालचमा फसेकाहरुले पार्टीलाई यो अवस्थामा पुर्याएको बताए । माओवादी पार्टी दुध उम्लिएको जस्तो भएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘जनयुद्धताकाका मुद्धालाई समात्न सकेको खण्डमा माओवादीले फेरि जित्न सक्छ । हामी २०६४ कै अवस्थामा फर्किन सक्छौँ ।’ माओवादी पार्टी लरो–तरो पार्टी नभएको उनको भनाई छ ।

कैयौँ पटक आफुमाथि आक्रमण हुन खोजेको भन्दै नेता प्रचण्डले पार्टीका कार्यकर्ता र सेक्युरिटका कारण रौँ–रौँले बाँचेको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस