शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेस महाधिवेशनः भरतपुरमा मतगणना जारी, सभापतिमा चित्रसेन अगाडि
समाचार

कांग्रेस महाधिवेशनः भरतपुरमा मतगणना जारी, सभापतिमा चित्रसेन अगाडि

चितवन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भरतपुर महानगरपालिकाको नयाँ नेतृत्वका लागि आज (आइतबार) भएको मतदानको मतगणना जारी छ ।

विज्ञापन

अहिले पदाधिकारीको मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार २ सय मत गणना हुँदा चित्रसेन अधिकारीले ८५ र भरत अधिकारीले ७६ मत प्राप्त गरेका छन् । भरतपुरमा कुल १४६६ मत खसेको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस