On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले प्रकाशको ताप हो, एक्लै लड्ने सामर्थ्य राख्छ : गोकर्ण विष्ट
समाचार

एमाले प्रकाशको ताप हो, एक्लै लड्ने सामर्थ्य राख्छ : गोकर्ण विष्ट

 काठमाडौँ ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालको राजनीतिमा एमाले अग्लो रुख भएको बताएका छन् । आइतबार नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत केन्द्रीय भेलालाई सम्बोधन गर्दै विष्टले भने, ‘नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुखजस्तै हो । कहिले आँधी, कहिले हुरी आउने गर्छ । तर निरन्तर अडिग हुन्छ ।’

विज्ञापन

विष्टले जो बलियो हुन्छ त्यसैविरुद्ध गठबन्धन हुने भन्दै ५ दलीय गठबन्धनका लागि एमाले एक्लै भारी रहेको बताए । ‘एमाले प्रकाशको ताप हो । एक्लै काफी छ । लड्ने सामर्थ्य राख्छ । विजय प्राप्त गर्दछ । एमाले यो विश्वासका साथ अघि बढिरहेको छ,’ उनले भने । विष्टले कम्युनिस्ट आन्दोलनमा कही नभएको जात्रा हाडी गाउँमा देखिएको पनि उल्लेख गरे ।

विज्ञापन

विष्टले सर्वोच्च अदालतको फैसलाबाट एकता भंग भएपछि माधव नेपालसँग गएको र १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको बताए । माधव नेपाललाई पनि १० बुँदेमा टेकेर कुनै हालतमा एकतामा आउन सुझाव दिएको तर सल्लाह नै नगरि दल विभाजन गरेको विष्टको आरोप थियो ।

‘देङ स्याओ पिङले पार्टीभित्र फरक विचार राख्दा जेल जीवन भोगेका थिए । तर माओको निधनपछि देङ स्याओ पिङको नेतृत्वमा चीनले आधुनिकता पायो । कहिलेकाहीँ विभाजनभन्दा धैर्यता बलियो हुन्छ । तर यो मर्मलाई माधव नेपालले बुझ्न चाहनुभएन,’ उनले भने ।

मार्क्स र माओको जीवनमा समेत अल्पमतमा परेको भन्दै अल्पमतमा परे भन्दैमा विभाजनतर्फ जानु उचित नभएको उनको भनाइ छ । ‘विधिको वकालत गर्ने माधव नेपालले १० बुँदे मान्नुपर्थ्यो । तर १३ जना स्थायी कमिटीको बैठक राखेनन् । १० जना त एकतामा जान वकालत गरिरहेको बेला कुनै छलफल नगरिकन विभाजन जानुले उहाँको मुखौटो उदाङ्गो भएको छ,’ उनले भने ।

ओलीको पालामा दल विभाजनसम्बन्धी अध्यादेश आउँदा अस्थिरता पैदा गर्छ भनेर ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र माओवादीसँग मिलेर कम्युनस्ट आन्दोलन, एमाले कमजोर पार्न, ४० होइन २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले बेठिक भएको उनको भनाइ थियो ।

दल निर्माण गर्न सैद्धान्तिक वैचारिक कारण चाहिने भन्दै अल्पमतमा परे भनेर खोलिएका दल कहिल्यै स्थापित नभएको विष्टले बताए । ‘माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्नुभएको छ । हामी एमालेको झण्डामा एकताबद्ध बनाउँछौं,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस