On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भीम रावलको माग पूरा गर्न ओली तयार
समाचार

भीम रावलको माग पूरा गर्न ओली तयार

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. भीम बहादुर रावलले दश बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भनेर उठाएको माग सम्बोधन गर्ने भएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसिरहेको छ । उक्त बैठकमा सुदुरपश्चिम प्रदेशको हकमा दश बुँदे सहमति कार्यान्वयन नभएको विषय उपाध्यक्ष रावलले उठाएका थिए ।

विज्ञापन

खासगरी सुदुरपश्चिम प्रदेशमा एमालेको ईन्चार्जमा रावल हुन । तर, अहिले रावल नभएर लेखराज भट्टले ईन्चार्जको कार्यसम्पादन गरिरहेका छन् । उनलाई सह ईन्जार्च कर्णबहादुर थापाले सघाएका छन् । भट्ट र थापा दुवैले दश बुँदे सहमति हुबहु कार्यान्वयन नहुने भनेर सार्वजनिक रुपमा धारणा राखिरहेका छन् । तर, रावलले भने दश बुँदे सहमति कार्यान्वयनको सन्दर्भमा अध्यक्षको धारणा मागेका छन् ।

विज्ञापन

खासगरी हिजो बसेको केन्द्रीय कमिटी बैठकमा समेत रावल, झपट रावल र भानुभक्त जोशीले पनि यो कुरा उठाएका थिए । अहिले बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले दश बुँदे सहमति कार्यान्वयन हुने भन्दै सोहीअनुसार आफ्नो भूमिका निर्वाह गर्न रावललाई आग्रह गरेको बुझिएको छ । स्थायी कमिटीको बैठकमा केन्द्रीय कमिटीमा समूहगत रुपमा आएको सुझावबारे पनि छलफल भैरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस