On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हरेक बिहान खाली पेटमा सख्खर र तातोपानी
समाचार

हरेक बिहान खाली पेटमा सख्खर र तातोपानी

हामी व्यस्तताका कारण स्वास्थ्यमा खेलबाड गरिरहेका हुन्छौँ । स्वास्थ्यलाई ख्याल नगरी जे भेट्यो त्यही खान्छौँ । लामो समयसम्म काम गर्ने र खाने समयलाई ध्यान नदिने बानीले भविष्यमा हामी गम्भीर रोगको सिकार हुन पुग्छौँ ।

त्यसैले हरेक दिन बिहान उठेदेखि राति नसुतेसम्म हामीले शरीरका लागि फाइदाजनक चीन खाने र शरीरलाई स्वस्थ राख्ने काम गर्न आवश्यक छ । पेटसम्बन्धी समस्याहरुबाट बच्न हरेक बिहान तातो पानी र सख्खर खाने गर्नुपर्छ ।

विज्ञापन

सख्खरको सेवनले शरीरमा भएको हानिकारक पदार्थहरु बाहिर निस्किन्छ । सख्खरले शरीरभित्र हुने विषालु पदार्थहरुलाई पनि बाहिर फाल्ने काम गर्छ । तर, कहिल्यै पनि सख्खरको सट्टामा चिनीको प्रयोग गर्नुहुँदैन । चिनीले शरीरमा एसिडको मात्रा बढाउँछ । जुन हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

विज्ञापन

हरेक बिहान खाली पेटमा सख्खर खाने र तातो पानी पिउने गर्दा शरीरको स्टामिना पनि बढ्छ । जसले शरीरमा रोग प्रतिरोधी क्षमतामा पनि विकास गर्छ । शारीरिक कमजोरीबाट बचाउँछ । स्वासप्रवाससम्बन्धी समस्या, दम आदि भएमा खाली पेटमा सख्खर खाएर तातो पानी पिउने गर्दा कम हुँदै जान्छ ।

बिहान खाली पेटमा तातो पानी पिउँदा पाचनप्रणालीमा सुधार आउँछ । यसले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ । यसले पेटसँग जोडिएका समस्याहरु जस्तैः ग्याँस, कब्जियत, एसिडिटी आदिबाट छुटकारा दिलाउँछ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस