On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ २६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • संसद असफल पार्न एमालले फेरि षडयन्त्र थाल्यो : चित्रबहादुर केसी
समाचार

संसद असफल पार्न एमालले फेरि षडयन्त्र थाल्यो : चित्रबहादुर केसी

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई फेरि निर्वाचनमा धकेल्न नेकपा एमालेले षडयन्त्र गर्न थालेको आरोप लगाएका छन् ।

उनले पछिल्लो पुनर्स्थापित संसदलाई फेरि भंग गर्न बाध्य पारेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका एमालेले राज्यका निकायहरुमाथि आक्रमण गरिरहेको आरोप लगाएका हुन् ।

विज्ञापन

शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष चित्रबहादुर केसीले भनेका छन्, ‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ । त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यका कायमै रहेको छ ।’

एमालेको यो षडयन्त्र चिर्नका लागि समेत हालको सत्तारुढ पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन् । उनले वर्तमान सरकारबाट समेत देश र जनताका समस्या समाधान नहुनेमा आफूहरु विश्वस्त रहेको भए पनि मुलुक प्रतिगमनमा जानबाट रोक्नका लागि मात्र गठबन्धनमा सामेल भएको बताए ।

पछिल्लो धेरै विवादमा रहेको अमेरिकी सहयोग एमसीसी भने कुनै हालतमा पनि पारित गर्न नहुने उनको अडान छ । जारी विज्ञप्तीमा एमसीसीका विरुद्ध एकल वा संयुक्त संघर्ष जारी राख्ने समेत अध्यक्ष केसीले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
Breaking News
वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्त्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए। गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री […]

  • २ महिना अगाडि

भर्खरै

सिफारिस