शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • वर्षमान पुनले भने– दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र ?
Breaking News

वर्षमान पुनले भने– दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र ?

काठमाडौं ।  माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन् ।

एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन् ।

विज्ञापन

नेता पुनले सभामुख अगिनप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला उनले दुई–दुईपटक संसद् विघटन गर्ने निर्णय गरेका थिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस