On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • नेकपा (एमाले) विभाजन गर्नेगरि वरिष्ठ नेता माधव कुमार नेपाल निर्णायक छलफलमा
समाचार

नेकपा (एमाले) विभाजन गर्नेगरि वरिष्ठ नेता माधव कुमार नेपाल निर्णायक छलफलमा

काठमाडौं । नेकपा (एमाले) विभाजन गर्नेगरि वरिष्ठ नेता माधव कुमार नेपाल निर्णायक छलफलमा जुटेका छन् । अहिले बानेश्वरस्थित् अर्याल होटेलमा उनी आफ्ना पक्षधर सांसद र केन्द्रीय सदस्यहरुसँग छलफलमा जुटेका छन् । अहिलेसम्म उनको पक्षमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त, वेदुराम भुषाल र मुकुन्द न्यौपानेमात्रै खुलेका छन् ।

अहिले बसेको बैठकले एउटा निश्कर्षमा पुग्ने नेता नेपालको ब्रिफिङ छ । सांसद मेटमणि चौधरीले भने,‘हामी आजै एउटा निश्कर्षमा पुग्छौं, वरिष्ठ नेताले पनि यही कुरा ब्रिफिङ गर्नुभएको छ । आजै बेलुकासम्म निर्णय हुन्छ । हामी अध्यादेशको स्वागत गर्छौं । ठीक समयमा सरकारले अध्यादेश ल्याएको छ । अब नयाँ प्रक्रियाले जान्छौं ।’ चौधरीले आफ्नो पक्षमा ३० जना सांसद पुग्ने पनि दाबी गरे ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस