On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माधव नेपाल र भिम रावल बाहेक सबैलाई समेट्न ओली तयार
समाचार

माधव नेपाल र भिम रावल बाहेक सबैलाई समेट्न ओली तयार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललगायतका केही नेताहरुलाई मात्रै बाहिर राखेर पार्टी एकता गर्ने पक्षमा पुगेका छन् । नेता नेपाल र रावललाई यसअघि नै उनले पार्टीबाट निश्काषन गरिसकेका छन् ।

पछिल्लो समय ओलीले आफूले स्पष्टीकरण सोधेका १२ जना सांसदलाई कारबाही भने गरेका छैनन् । ती १२ जना सांसदसँग उनले व्यक्तिगत रुपमा डिल गरेको पाईएको छ । यो बीचमा उनले नेपाल पक्षका नेताहरुलाई बालुवाटार बोलाएर एकताको लागि प्रयास गर्न सुझाएका छन् ।

विज्ञापन

तर, माधव नेपाल, झलनाथ खनाल र भीम रावललाई बाहिर राखेर मात्रै एकता गर्न सकिने उनको प्रस्ताव छ । प्रतिनिधिसभा विघटन गरेपछि ओली राष्टिय राजनीतिमा दबाब र घेराबन्दीमा छन् । मन्त्रीहरुले नै आफ्नो कदमको बचाउ गर्न नसकेको उनको गुनासो रहँदै आएको छ । एमाले विभाजन कसैको पनि हितमा नहुने भन्दै उनी पक्षधर नेताहरुले एकताको लागि हदैसम्मको लचकता अपनाउन सुझाव दिएका छन् ।

विज्ञापन

सोहीअनुसार उनले पनि एकपटक इमानदार प्रयास गर्न आफू पक्षधर नेताहरुलाई भनेका छन् । ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरुबीच एकताको लागि वार्ता भैरहेको खबर छन् । तर, वार्ता अझैपनि सकारात्मक हुन सकेको छैन् । अध्यक्ष ओलीले अब एकता नै गर्दा माधव नेपाल, झलनाथ खनाल र भीम रावलबाहेकको एकता गर्ने बताउन थालेको पनि बुझिएको छ। पार्टीमा विकृति र विसंगति भित्र्याउन हदैसम्मको भूमिका खेलेको भन्दै माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितको एकता ओलीले चाहेको उनीनिकट नेताहरुको भनाई छ ।

यता, नेता नेपालले अब छुट्टै पार्टी गठन गर्ने तयारी थालेका छन् । यसको लागि उनले आफूनिकट नेताहरुसँग परामर्शसमेत थालेको बुझिएको छ । उनले अब आफूहरु धेरै अघि बढिसकेकोले ब्याक हुन नहुने धारणा राख्न थालेका छन् । ओलीले एकताको नाममा आफूहरुलाई भुल्याउनमात्रै खोजेको नेता नेपालको दाबी छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस