On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनमा निषेधाज्ञा खुकुलो पारेर जेठ मसान्तसम्म लम्ब्याउने तयारी
समाचार

चितवनमा निषेधाज्ञा खुकुलो पारेर जेठ मसान्तसम्म लम्ब्याउने तयारी

चितवन।चितवनमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने तयारी भएको छ । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ । यसपटक केही खुकुलो पारेर निषेधाज्ञाको अवधि बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो । यस अवधिमा चितवनमा कोरोना संक्रमणको दर केही घट्न थालेपछि निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भइरहेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले छलफल पश्चात आजै निषेधाज्ञाको अवधि बढाईने जानकारी दिए । ‘जिल्लामा संक्रमणदर घट्दो छ, सबैको सल्लाह अनुसार आज निर्णय लिन्छौँ, केही खुकुलो पार्ने की भन्ने सुझाव छ’–प्रमुख जिल्ला अधिकारी लामिछानेले भने ।

विज्ञापन

 

विज्ञापन

 

वैशाखमा भएको निषेधाज्ञा केही खुकुलो भए पनि जेठमा भएको निषेज्ञामा कडाइँ गरिएको थियो । प्रहरीले अनावश्यक हिडडुल गर्नेहरुको सवारी साधान २४ घण्टा होल्ड गर्न थालेको थियो भने केहीलाई जरिवाना समेत तिराउने गरेको थियो । यस्तै निषेधाज्ञाको अवधिमा खाद्यान्न पसलहरु साताको दिन विहान ३ घण्टा मात्रै खोल्न पाउने गरी कडाइ गरेको थियो । अहिले थप गरिने अवधिमा खाद्यान्न पसलहरुलाई केही खुकुलो पार्ने तयारी छ । यस्तै प्रशासनले थप कडाई गर्दै वाणिज्य बैंकहरु मात्रै साताका तीन दिन संचालन गर्न दिने निर्णय गरेको थियो । यसमा पनि केही परिमार्जन हुन सक्ने बताइएको छ ।

 

 

 

चितवनमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गइरहेको छ । एक समय दैनिकजसो चार सयको हाराहारीमा संक्रमित फेला पर्न थालेका थियो । मंगलबार भने जम्मा १७३ जनामा संक्रमण पुष्टि भयो । चितवनमा हालसम्म कुल संक्रमितको संख्या १३ हजार ८८९ पुगेको छ भने ८ हजार ८२४ जना निको भएका छन् । यस्तै अहिले ४ हजार ८४५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस