On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनको नारायणीमा सिग्नेचर पुल : कामभन्दा हल्ला बढी
समाचार

चितवनको नारायणीमा सिग्नेचर पुल : कामभन्दा हल्ला बढी

चितवन । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष ०७८÷७९ को बजेट प्रस्तुत गर्दै नारायणीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न अन्तर्राष्ट्रिय परामर्श दातालाई सहभागी गराइने बताएका थिए । तर, चितवन र नवलपुरको गैंडाकोट जोड्ने नारायणी नदीमा आकर्षक सिग्नेचर पुल निर्माण गरिने भन्न थालेको मात्रै पनि चार वर्ष पुग्न लागेको छ । यस अवधिमा पुल निर्माणको प्रारम्भिक प्रकृया समेत अघि बढ्नै सकेको छैन ।

 

विज्ञापन

 

विज्ञापन

यसअघि २०७४ सालमा चिनियाँ प्राविधिकको सहयोगमा अत्याधुनिक प्रविधिको प्रयोग गरी नारायणीमा सिग्नेचर पुल निर्माण गरिने बताइएको थियो । तर पुलको प्रारम्भिक अध्ययनका लागि समेत चिनियाँ टोली नेपाल नआएको सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपमहानिर्देशक दीपक श्रेष्ठले बताए ।

 

‘चिनियाँ प्राविधिक आएनन् । अब विश्व बैंकको सहयोगमा पुल निर्माण गर्ने गरी अगाडि बढ्दै छौँ’, उनले भने, ‘पुलको डिजाइनरले के–के गर्ने भनेर त्यसको कागजपत्र विश्व बैंकमा पठाएका छौँ । त्यसको जवाफ आएको छैन ।’

 

 

दोस्रो लहरको कोरोना महामारी सुरु हुनुअघि कागजपत्र विश्व बैंकमा पठाइएको हो । नेपालमा सामान्य पुलहरु निर्माण गर्ने प्राविधिक मात्रै भएकाले अत्याधुनिक सिग्नेचर पुल निर्माणका लागि अन्तर्राष्ट्रिय प्राविधिकलाई बोलाउनुपर्ने उनले बताए । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणीको अहिलेको पुल पुरानो र जिर्ण भइसकेकाले त्यस ठाउँमा अर्काे पुल बनाइहाल्नुपर्ने आवश्यकता बनेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस