शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • ग्यास प’ड्किँ’दा आमाछोरा घा’इते
Breaking News

ग्यास प’ड्किँ’दा आमाछोरा घा’इते

चितवन ।भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास प’ड्किँ’दा आमा छोरा घा’इते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घा’इते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष आचार्य छन् । घा’इते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उहाँका अनुसार आ’गलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ । खाना बनाउने क्रममा ग्यास प’ड्किएपछि घरमा आ’गलागी भएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।रासस

 

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस