On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • निषेधाज्ञा चितवनका किसानलाई तरकारी बेच्न सम’स्या
समाचार

निषेधाज्ञा चितवनका किसानलाई तरकारी बेच्न सम’स्या

चितवन । तरकारीको नयाँ सिजन सुरू हुन लाग्यो । बारीमा जताततै तरकारी फलेका छन् । तैपनि, पश्चिम चितवनका भरतपुर महानगर–२४ स्थित केरूङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका तरकारी उत्पादक कृषक दुःखी देखिन्छन् ।
यतिबेला बारीमा तरकारी तयार भए पनि लकडाउनले बजार बन्द भएका कारण तरकारीहरु चाहिएको मात्रामा बिक्री हुन नसकेपछि किसानहरु चिन्तित बनेका हुन् । कोरोनाका कारण देशभर भएको लकडाउनले निम्त्याएको सम’स्या हो यो ।

कोरोना सङ्क्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी बिक्री नभई उत्पादन बारीमै सड्ने र नोक्सान हुने डरले बाँझै राख्नुपर्ने अवस्थामा पुगेको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् ।

विज्ञापन

कोरोनाको कारण तरकारी कु’हिएर फालिहाल्नु नपरेको भए पनि यो लकडाउन कहिलेसम्म भैरहने हो भन्ने निश्चित नहुँदा डरा’इडराइ तरकारी लगाउनुपर्ने अवस्था रहेको बताउँछन् संस्थाका संरक्षक मल्ल । धेरथोर बिक्री भैरहेको छ । वरपरका मानिसहरु तरकारी लिन आए पनि त्यो बिक्रीले व्यवसायमा केही फरक नपर्ने उनको भनाइ छ । लकडाउन नखुलेसम्म धेरै तरकारी बजार लग्ने अवस्था नरहेको उनी बताउँछन् ।

विज्ञापन

खेतमा तयार तरकारीहरु बिक्री हुन नसकेर केही किसानहरु त आफैँ गाउँगाउँ डुली थोरै मात्रामा बिक्रीवितरण गर्दै आएका छन् । हाटबजारहरु बन्द हुँदा चोकचोकमा तरकारी पसल राख्दा भीडभाड बढ्ने सम्भावनाले स्थानीय तहहरु पसल राख्न रोक लगाउने र पानीले तयारी तरकारीमा थप क्षति पुगिरहेको भन्दै व्यावसायिक तरकारीखेती गर्ने किसानहरु सम’स्यामा परेको उनी बताउँछन् ।

हाल बोडी २ बिघामा र स्टिक बोडी २ बिघामा लगाइनुका साथै भेन्टा १ बिघामा लगाइएको र थप ४ बिघामा लगाउने तयारी गरिएको अध्यक्ष मल्लले बताए । यस्तै, करेला ६ बिघामा, लौका ३ बिघामा, मेवा ३ बिघामा र केही जमिनमा मकै लगाइएको उनी बताउँछन् । पहिलेको १२ बिघामा चिचिन्डा, फर्सी, लौकालगायतको फसल तयार छ ।

चितवनमा तरकारीखेतीमा प्रसिद्ध रहँदै आएको पश्चिम चितवनमा केरूङ्गा ताजा तरकारी सहकारीले १०० प्रतिशत अर्गानिक तरकारी फलाउने लक्ष्यसहित करोडौँ लगानीमा एकैसाथ भरतपुर महानगरपालिका वडा नम्बर–२४, नयाँबस्तीमा ६७ बिघा जमिनमा सिंचाइको व्यवस्था गरेर सामूहिक तरकारीखेती गर्दै आएको वडाध्यक्ष मल्लले बताए ।

२०५९ सालमा खुलेको केरूङ्गा सहकारी संस्थामा ४५० जना किसान सदस्य रहेका छन् । स्थानीय ९६ जना शेयरधनीले २० हजारदेखि एक लाख रूपैयाँसम्मको शेयर लगानी गरेर केरूङ्गा सामूहिक तरकारी कृषि फार्म सञ्चालन गरिएको र वार्षिक प्रतिकट्ठा ७२ हजार रूपैयाँको दरमा जग्गा भाडामा लिएर तरकारीखेती गरिएको वडाध्यक्ष मल्लले बताए ।

फार्मको ग्रीन हाउस, थोपा सिंचाइ, कार्यव्यवस्थापन भवन तथा तालिम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, विभिन्न औजार उपकरण खरिद, पाइपलाइन विस्तार, गोदामघर निर्माण, एक हजार टन क्षमताको कुलबोट तथा तरकारीबारी दृश्य अवलोकनका लागि मचानसहित ६७ बिघा जग्गामा लगाइएको तरकारीका कारण पनि अहिले केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गरेको संस्थाका संरक्षक मल्ल बताउँछन् । सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, किसान, विद्यार्थी, सहकारीकर्मीलगायतका लागि उक्त फार्म अध्ययन, अवलोकनको केन्द्रसमेत बनेको उनी बताउँछन् ।

पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माण कार्यमा जुटिरहेको बताउँदै अध्यक्ष मल्लले १० कट्ठा जमिनमा निर्माण गरिएका करिब ३० जना अट्ने होमस्टेसँगै पर्यटकलाई खेतीबारे एकमुष्ट जानकारी दिनका लागि व्यवस्थित सभाहल निर्माण भइसकेको उनले बताए ।
यस सामूहिक तरकारीखेती नमुना कृषि फार्मको रुपमा उन्मुख हुँदैछ । सुरूमा प्रतिदिन ४० जना युवाहरुलाई रोजगारी दिएको फार्मले हाल १ सय जना स्थानीयलाई रोजगारी दिएको फार्मका सचिव श्रीराम भुजेलले बताए । क्रमिकरुपमा भरतपुर–२३, २४ का अधिकांश युवाहरु स्वरोजगार हुने सचिव भुजेलले बताए ।

स्थानीय किसानको जमिन एकीकृत गरी गरिएको ठूला–ठूला गरा, बाह्रै महिना उत्पादन, एकै स्थानमा तरकारी तथा कृषिका विभिन्न खेती सञ्चालन, किसानलाई रोजगारी र गुणस्तरीय उत्पादनमा जोड दिएपछि सरकारले उक्त खेतीलाई कृषि पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्नुपर्नेमा उनको जोड छ ।

युवा सहभागितामा देशकै नमुना अर्गानिक कृषि फार्म बनाउने काम केरूङ्गा सहकारीले गरिरहेको उनले बताए । उनका अनुसार खेतबारीमै कु’हिन लागेको तरकारीबाट कम्पोष्ट मल बनाएर माटोलाई उर्वर बनाइँदै छ । तरकारी टिपेर रोजीरोटी चलाउनेहरु अहिले कुहिएको तरकारीलाई कम्पोष्ट मल बनाउन कस्सिएर लागेको उनी बताउँछन् ।

पश्चिम चितवनलाई तरकारीको पकेट क्षेत्रका रुपमा लिइन्छ । अझ भरतपुर–२४ त तरकारी उत्पादनको केन्द्र नै हो, जहाँ केरूङ्गा सहकारी क्रियाशील छ । ९६ जना स्थानीय किसानहरु केरूङ्गा सामूहिक तरकारी कृषि फार्ममा आबद्ध छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस