On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • महन्थ समूहका पाँच नेता मन्त्री बन्दै
समाचार

महन्थ समूहका पाँच नेता मन्त्री बन्दै

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । मध्यरातमा संसद विघटन सिफारिस गरेका ओलीले खाली भएका मन्त्रालयमा नयाँ नियुक्ति गर्न लागेका हुन् ।

सर्वोच्च अदालतले गैर सांसदलाई पटकपटक नियुक्ति गर्न नपाइने भन्दै सात मन्त्रीको पद खोसेपछि धेरैजसो मन्त्रालय खाली छन् । प्रधानमन्त्री आफैले ८ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

विज्ञापन

स्रोतका अनुसार पहिले नै चुनावी सरकारमा जनता समाजवादी पार्टी जसपाले सहकार्य गर्ने सहमति भएको थियो । सोहि सहमति अनुसार जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समुहका कम्तिमा पाँच जना बढीमा सात जनालाई मन्त्री बनाउने तयारी छ ।

विज्ञापन

यसका लागि केहि समयमा जसपाका शिर्ष नेताहरूसँग प्रधानमन्त्री ओलीले छलफल गर्दैछन । सम्भवत आजै मन्त्रीको टुंगो लाग्नसक्ने जसपाकै एक नेताले बताए । आफ्ना समुहबाट पूर्वसहमति अनुसार प्रधानमन्त्री ओलीले केहि नेतालाई मन्त्री बनाउने तयारी गरेको ति नेताले पुष्टि गरे । उनले को को मन्त्री बन्दैछन् भन्ने टुंगो लागि नसकेको बताए ।

उनका अनुसार पहिले कतिजना मन्त्री बन्ने भन्ने टुंगो लागेपछि मात्र कसलाई पठाउने भन्ने निर्णय हुने बताए । केहि नेताहरूले मन्त्री बन्ने तयारी समेत गरेको उनले बताए ।

यस्तै भर्खरै मन्त्रीपद गुमाएका पूर्वमाओवादीका चार नेतालाई पनि मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री ओलीले तयारे गरेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस