शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मुख गन्हाउने समस्याबाट मुक्त हुने यस्तो छ घरेलु उपचार विधि
समाचार

मुख गन्हाउने समस्याबाट मुक्त हुने यस्तो छ घरेलु उपचार विधि

१. नागरबेलको पातमा सुपको दाना एवं गुलकन्द हालेर चपाउनाले मुखको गन्ध हट्छ ।

२. धनियाँ र मिश्री मिलाएर चपाउनाले मुखको दुर्गन्ध हट्छ ।

विज्ञापन

३. सुपको दाना चपाएर खानाले पनि मुखको दुर्गन्ध हट्छ ।

विज्ञापन

४. मिश्री या सखरमा इलाइचीका दानाहरु मिलाएर चपाउनाले मुखबाट आउने गन्ध ठीक हुन्छ ।

५. फिट्किरीपानीले मुख कुल्ला गर्नाले पनि मुखको दुर्गन्ध हट्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस