On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले स्थायी कमिटी बैठक सम्पन्न, ७ जना गैरसांसद मन्त्रीहरुलाई पदमुक्त गर्ने फैसलाको स्वागत
समाचार

एमाले स्थायी कमिटी बैठक सम्पन्न, ७ जना गैरसांसद मन्त्रीहरुलाई पदमुक्त गर्ने फैसलाको स्वागत

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । भर्खरै सम्पनन भएको बैठकले सर्वोच्च अदालतले केहीबेर अघि गैरसांसद मन्त्रीहरुको पूनःनियुक्ती गैरसंवैधानिक भनेर गरेको पदमुक्त गर्ने फैसलाको स्वागत गरेको छ । बैठकपछि मिडियाकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । उनले आफूहरुले सँधै अदालतको फैसलाको स्वागत र सम्मान गर्ने विश्वास दिलाए ।

त्यस्तै, आजको बेठकमा कोडिभविरुद्ध भएका प्रयास, पछिल्लो संक्रमणका विरुद्धमा सरकारले गरेका कामको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका थिए । आगामी दिनमा कसरी जुध्ने भन्नेबारे पनि प्रधानमन्त्री ओलीले तयारी सुनाएका थिए । बैठकले सरकरालाई कोभिडविरुद्धको भ्याक्सिन ल्याउन पहल गर्ने, एकीकृत ढंगले स्वास्थ्य प्रणालीलाई अघि लैजान जरुरी रहेको निश्कर्ष निकालेको र यसको लागि तीन वटै तहसँग समन्वयको जरुरी रहेकोबारे निश्कर्ष निकालेको पनि सुनाए ।

विज्ञापन

बैठकले जनताको उपचारमा कुनै कसर बाँकी नराख्ने पनि निश्कर्ष निकालेको ज्ञवालीले जनाए । त्यस्तै, आज सम्पन्न बाग्मती प्रदेशका राष्टियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशनको अवज्ञा गर्नेहरुप्रति गम्भीरतापूर्वक लिएको र पार्टीको उम्मेद्धवारको विपक्षमा मतदान गर्ने कार्यको भत्र्सना गरेको पनि उनले जनाए । सरकारले संसदको नियमित अधिवेशन बोलाउने तयारी गरेको पनि उनले जानकारी दिए । सरकारले अध्यादेशबाट बजेट नल्याउने उनको भनाई छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस