On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • माओवादीका नेता कार्यकर्तालाई एमालेमा स्थान दिनुपर्छ: शंकर पोखरेल
Breaking News

माओवादीका नेता कार्यकर्तालाई एमालेमा स्थान दिनुपर्छ: शंकर पोखरेल

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता कार्यकर्तालाई एमाले पार्टीमा स्थान दिनुपर्ने बताएका छन् । उनले एकताको भावनाअनुसार उनीहरूलाई एमालेमा व्यवस्थापन गरिनु पर्ने बताएका हुन् ।

मदन भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा मदन भण्डारी फाउन्डेशनद्वारा भर्चुअल रुपमा आयोजित ‘समकालीन विश्व परिस्थिति र मार्क्सवादको सान्दर्भिकता’ विषयक जननेता भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र (पुस्तक)मा आधारित अन्तरक्रियामा पोखरेलले एमालेभित्रको विवादको समाधान कार्य दलमार्फत हुने स्पष्ट गरे ।

विज्ञापन

एमालेभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्त रुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको उनले टिप्पणी थियो ।

विज्ञापन

“एकैपटक समाजवादी कार्यक्रम कि पूँजीवादी क्रान्तिको उपचरण हुँदै समाजवादको यात्रा भन्ने सन्दर्भमा कम्युनिष्ट आन्दोलनमा हाल दुईथरी धारणा देखिए पनि राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै क्रमशः समाजवादमा जाने वर्तमान सरकारको सोच र कार्यक्रम उपर्युक्त छ”, उनले भने, “एमाले संशोधनवादको विरोधी पार्टी हो तर हामी उग्र क्रान्तिकारितामा पनि विश्वास गर्दैनौँ ।”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस