शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मनिषा भन्छिन् : कम्युनिस्ट, कांग्रेस र राजावादी भन्दा देश र जनता ठूलो हो
समाचार

मनिषा भन्छिन् : कम्युनिस्ट, कांग्रेस र राजावादी भन्दा देश र जनता ठूलो हो

काठमान्डाैं

मनिषा कोइराला १६ अगस्ट १९७०मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी नेपालकी एक अभिनेत्री हुन् ।

विज्ञापन

उनी हिन्दी चलचित्रमा काम गर्छिन्। साथै उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन्

विज्ञापन

उनको बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन् । उनी विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन् ।

उनले बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको चाहना डाक्टर बन्नु थियो, तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थालिन् ।

सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन् । मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन् ।

उनले नेपाली चलचित्रमा पनि काम गरेकी छिन् । उनले नेपाली चलचित्र फेरी भेटौँला ९१९८९०मा अभिनय गरेकी थिइन्। उनको पहिलो हिन्दी चलचित्र सौदागर हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस