On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेयर रेनुको प्रतिबद्धता : “सरकारले पूर्वाग्रही ढंगले हटाए पनि भरतपुरलाई स्मार्टसिटी बनाइछाड्छौं”
समाचार

मेयर रेनुको प्रतिबद्धता : “सरकारले पूर्वाग्रही ढंगले हटाए पनि भरतपुरलाई स्मार्टसिटी बनाइछाड्छौं”

भरतपुर : भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले सरकारले पूर्वाग्रही ढंगले हटाए पनि भरतपुरलाई स्मार्टसिटी बनाइछाड्ने प्रतिबद्धता जनाएकी छन्। मेयर दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

उनले आज भन्दा ३ वर्षअघि देखिनै देशका १२ वटा सिटीहरूलाई स्मार्ट सिटी बनाउने सोचका साथ देशका ६ महानगर मध्य भरतपुर महानगरपालिका एउटा र अरू बिभिन्न पालिकासहित १२ वटा स्माट सिटीको छनोटमा परेर भरतपुरको स्मार्ट सिटी मास्टर प्लान शहरी बिकास मन्त्रालयले बनाइसकेको बताएकी छन् ।

विज्ञापन

मेयर दाहालले एउटै मात्र महानगरलाई पनि पूर्वाग्रही दृष्टिकोण राखेर हटाइएको बताइन् । पुरानो ४ वटा (भरतपुर,पालुङगटार,निजगढ, टिकापुर) हटाएर अहिले भर्खर नयाँ ४ (भक्तपुरको १ एंव झापाको १ र रौतहटका २) थपेर गरिएको निर्णयप्रति गम्भिर असहमति रहेको जनाइन् ।

विज्ञापन

मेयर दाहालले लेखेकी छन्, ‘यो कस्तो पूर्वाग्रही हो ? के भरतपुर केन्द्र सरकारकै एउटा अंग हैन? किन बिभेद? के कारणले यसो हुन गयो ? स्मार्ट सिटीको ठूलो सम्भावना बोकेको भरतपुरलाई किन अबसरबाट बंचित गरियो? यसको उचित जवाफ हामीलाई चाहियो। महानगरलाई स्मार्ट बनाउन हामी पूरा तागतका साथ लाग्दै गर्दा केन्द्रको यस्ता खाले बिभेदकारी र स्वेछाचारी निती र ब्यबहारले राम्रो पक्कै हुनेछैन ।

रेनु दाहालकाे स्टाटस

भरतपुरबासी जनसमुदायहरू, आजभन्दा ३ वर्षअघि देखिनै देशका १२ वटा सिटीहरूलाई स्मार्ट सिटी बनाउने सोचका साथ देशका ६ महानगरमध्ये भरतपुर महानगरपालिका एउटा र अरू बिभिन्न पालिकासहित १२ वटा स्माट सिटीको छनोटमा परी भरतपुरको त स्मार्ट सिटी मास्टर प्लान पनि शहरी विकास मन्त्रालयले बनाइसकेको सन्दर्भमा एउटै मात्र महानगरलाई पनि पूर्वाग्रही दृष्टिकोण राखेर हटाइयो। पूरानो ४ वटा (भरतपुर,पालुंगटार, निजगढ, टिकापुर) हटाएर अहिले भर्खर नयाँ ४ (भक्तपुरको १ एवं झापाको १ र रौतहटका २) थपेर गरिएको निर्णयप्रति गम्भीर असहमति छ।

यो कस्तो पूर्वाग्रह हो ? के भरतपुर केन्द्र सरकारकै एउटा अंग हैन ? किन बिभेद ? के कारणले यसो हुन गयो ? स्मार्ट सिटीको ठूलो सम्भावना बोकेको भरतपुरलाई किन अबसरबाट बञ्चित गरियो ? यसको उचित जवाफ हामीलाई चाहियो। महानगरलाई स्मार्ट बनाउन हामी पूरा तागतका साथ लाग्दै गर्दा केन्द्रको यस्ता खाले बिभेदकारी र स्वेच्छाचारी नीति र ब्यवहारले राम्रो पक्कै हुने छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस