समाचार
आज मिति २०८२ साल साउन १६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आजको राशिफलः २०८२ साउन १६ गते शुक्रबार, ई.सं २०२५ अगस्त १, नेपाल सम्बत ११४५ गुंलाथ्वा अष्टमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल अष्टमी, पञ्चाङ्गः शुभ विष्टिरभद्रा स्वाति सुर्य कर्कट राशीमा, करणः भद्रा, याेगः साध्य । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खीर खाएर जुनसुकै […]