समाचार
आज मिति २०८२ साल साउन १७ गते शनिवार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवनसाथीसँगको सम्बन्धमा मिठास आउन सक्छ। साझेदारीमा फाइदा होला। तर आजको दिनमा अहंकारबाट टाढा रहनु उपयुक्त हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यक्षेत्रमा थोरै दबाब महसुस हुन सक्छ। अरूको सहयोग बिना काम अल्झिन सक्छ। स्वास्थ्यमा अलिक ध्यान दिनुहोस्। मिथुन (का, कि, […]