समाचार
आजको राशिफल: २०८१ चैत २७ गते बुधवार
बि.सं २०८१ चैत २७ गते बुधवार, ई.सं २०२५ अप्रिल ९, नेपाल सम्बत ११४५ चौलाथ्वा द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत शुक्ल द्वादशी, पञ्चाङ्ग: गण्ड बव मघा, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः बब, याेगः गण्ड । आज नेपालमा सूर्याेदय बिहान ०५:४८ बजे, सूर्यास्त साँझ ०६:२५ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु […]