समाचार
आजको राशिफल: २०८२ असार ४ गते बुधवार
आजको राशिफल बि.सं २०८२ असार ४ गते बुधवार, ई.सं २०२५ जुन १८, नेपाल सम्बत ११४५ तक्षालाग सप्तमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष सप्तमी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बालव, योगः प्रिति । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तीलकाे […]